काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लि.ले एफपीओ निष्कासनमार्फत् गरेको शेयर नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्सेमा सूचीकृत भएको छ ।
बिहीबार विन नेपाल लघुवित्त वित्तीय संस्था लि.ले एफपीओ निष्कासनमार्फत् गरेको शेयर नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्सेमा सूचीकृत भएको हो ।
विन नेपाल लघुवित्त वित्तीय संस्था लि.को ५१ हजार २९२.५ कित्ता एफपीओ शेयर आज बिहीबार सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ ।